×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘३३ वर्षमा जन्मिएका भ्रष्टाचार गर्ने ‘धुन्दुकारी’को ३३ सय काण्ड आयोग बनाएर छानबिन हुनुपर्छ’- हरि ढकाल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘३३ वर्षमा जन्मिएका भ्रष्टाचार गर्ने ‘धुन्दुकारी’को ३३ सय काण्ड आयोग बनाएर छानबिन हुनुपर्छ’- हरि ढकाल

Artha Sarokar

२४ बैशाख २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सांसद हरि ढकालले भ्रष्टाचार गर्नेहरु ‘पापी’ र ‘धन्दुकारी’ भएको बताएका छन् । प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद ढकालले भ्रष्टाचार गर्ने सबैजना ‘पापी’ भएको बताएका हुन् ।

संसदमा बोल्दै सांसद ढकालले ३३ वर्षमा जन्मिएका सबै ‘धुन्दुकारी’को ३३ सय भ्रष्टाचारका काण्डमाथि छानबिन गर्नुपर्ने बताएका हुन् । ‘भ्रष्टचार गर्ने सबै पापी र धुन्दुकारी हुन् । ३३ वर्षमा जन्मिएका यस्ता धुन्दुकारीका ३३ सय काण्ड आयोग बनाएर छानबिन हुनुपर्छ ।’, उनले भने, ‘कलियुगमा जे पनि गर्न पाइन्छ भने नसोचे हुन्छ, यहाँ जे पनि गर्न पाईदैन ।’

त्यस्तै, उनले सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा देखाएको तदारुकताप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी