×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ मंगलबार विदेशी मुद्राको विनिमय दर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

यस्तो छ मंगलबार विदेशी मुद्राको विनिमय दर

Artha Sarokar

२६ बैशाख २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ५८ पैसा र बिक्री दर १३१ रुपैयाँ १८ पैसा पुगेको छ ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ३७ पैसा र बिक्री दर १६६ रुपैयाँ १३ पैसा रहेको छ भने युरो एकको खरिद दर १४४ रुपैयाँ २६ पैसा र बिक्री दर १४४ रुपैयाँ ९२ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७४ पैसा र बिक्री दर ३५ रुपैयाँ ९० पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । अन्य मुलुकको मुद्राको विनियम दर यस प्रकार छ :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी