Skip to content
LAXMI SUNRISE BANK

टोपबहादुर रायमाझी आत्मसमर्पण गर्दै !

अर्थ सरोकार

काठमाडौं । नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीले प्रहरी समक्ष आत्मसमर्पण गर्ने भएका छन् ।

प्रहरीकै `सहयोग´मा अहिलेसम्म सार्वजनिक नभएका उनी अब भने सार्वजनिक हुन लागेको बुझिएको छ । एमालेले उनलाई पार्टीको सचिव पदबाट निलम्बन गरिसकेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK