×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईक्यानले दोस्रो लेखा व्यवसायी सम्मेलन गर्दै, यस्तो छ तालिका…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आईक्यानले दोस्रो लेखा व्यवसायी सम्मेलन गर्दै, यस्तो छ तालिका…

Artha Sarokar

२९ बैशाख २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान)ले दोस्रो लेखा व्यवसायी सम्मेलन गर्ने भएको छ । आईक्यानले जेठ ३ गतेदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्मेलन गर्ने भएको हो ।

आईक्यानका अनुसार जेठ ३ गतेदेखि सुरु हुने सम्मेलन दुई दिनसम्म चल्नेछ । सम्मेलनमा चार वटा प्राविधिक सत्र रहनेछन् भने १९ प्यानल सदस्य रहनेछन् । सम्मेलनको उद्घाटन अर्थमन्त्री डा. प्रकाशशरण महतले गर्नेछन् भने सम्मेलनको प्रमुख अतिथिका रुपमा महालेखा परीक्षक टंकमणी शर्मा (दंगाल), नेपाल सरकारका मूख्य सचिव शंकरदास बैरागी र अर्थ सचिव अर्जुन प्रसाद पोखरेल रहनेछन् ।

यस्तो छ समग्र सम्मेलनको तालिकाः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी