काठमाडौं । साथीको निधनको खबर सुनेपछि बलिउड अभिनेता आमिर खान विपश्यना ध्यान छोडेर भारत फर्र्किएका छन् । शुक्रबार काठमाडौंको बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा ध्यान गर्दागर्दै साथीको निधनको खबर सुनेपछि उनी ध्यान छोडेर भारत फर्किएका हुन् ।
ध्यान गर्न आइतबार काठमाडौं आएका खान शुक्रबार बिहान १०.५० बजे इण्डिगो एयरलाइन्सबाट मुम्बई प्रस्थान गरेका हुन् ।
ध्यान गर्दागर्दै खान बिहान ८ बजे ध्यान केन्द्रबाट निस्किएका हुन् । विपश्यनाको नियमानुसार खानले १० दिनसम्म ध्यान गर्ने बताइएको थियो । तर, अकस्मात साथीको निधनको खबर पाएपछि उनी शुक्रबार भारत फर्किएका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्