काठमाडौँ । पूर्वगृहमन्त्री रामबहादुर थापा (बादल)का छोरा प्रतिक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा भएको संगठित ठगी प्रकरणमा प्रतिकको संलग्नता देखिएको भन्दै उनीविरुद्ध आइतबार जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरिएको हो
नेकपा (एमाले)का उपाध्यक्ष बादल गृहमन्त्री हुँदा गिरोहले भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने धन्दा सुरु गरेका थिए । सोहि प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र पूर्व गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार डा.इन्द्रजित राईसहित १२ जना थुनामा छन् ।
सोही प्रकरणमा पक्राउ पूर्जी जारी भएका टोपबहादुर रायमाझी भने फरार रहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्