Skip to content
LAXMI SUNRISE BANK

नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाँणलाई बयानका लागि सरकारी वकिलको कार्यालय लगियो

अर्थ सरोकार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई बयानका लागि सरकार वकिल कार्यालय लगिएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई सोमबार सरकारी वकिल कार्यालय बबरमहल लगिएको हो । खाणलाई प्रहरीले गत वैशाख २७ गते पक्राउ गरेको थियो ।

खाणलाई अदालतबाट म्याद लिई प्रहरीले अनुसन्धान अगाडि बढाइरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK