×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५ दिन नेपाल बन्द गर्ने नागरिक उन्मुक्ति पार्टीको घोषणा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

५ दिन नेपाल बन्द गर्ने नागरिक उन्मुक्ति पार्टीको घोषणा !

Artha Sarokar

३ जेष्ठ २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतको फैसलाविरुद्ध नेपाल बन्दको घोषणा गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै जेठ ६ गते देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको हो ।

टीकापुर घटनामा रेशम चौधरीलाई सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै मंगलबार जन्मकैदको फैसला गरेको थियो । पार्टीले जारी गरेको विज्ञप्तिमा जेठ ३ गतेदेखि देखि ५ गतेसम्म देशभर राँके जुलुस प्रदर्शन गर्ने जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी