भू-उपयोगसम्बन्धी नीति ल्याउने सरकारको घोषणा अर्थ सरोकार ५ जेष्ठ २०८०, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौं । सरकारले भू-उपायोगसम्बन्धी नीति ल्याउने घोषणा गरेको छ । सरकारका तर्फबाट आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले तीनै तहका सरकारको समन्वयनमा भू-उपयोगसम्बन्धी नीति ल्याउने घोषणा गरेका हुन् । छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’