×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधारका लागि यस्तो विदेशी मुद्राको विनिमय दर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बुधारका लागि यस्तो विदेशी मुद्राको विनिमय दर

Artha Sarokar

१० जेष्ठ २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बुधबार बेलायती पाउण्ड एकको खरिद दर १ सय ६३ रुपैयाँ ७२ पैसा र बिक्री दर १ सय ६४ रुपैयाँ ४७ पैसा रहेको छ । युरो एकको खरिद दर १ सय ४२ रुपैयाँ ४६ पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ ११ पैसा पुगेको छ ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ १९ पैसा र बिक्री दर १ सय ३२ रुपैयाँ ७९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ, ३१ पौसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको छ । त्यस्तै, भारतीय रूपैयाँ एक सयको खरिद दर १ सय ६० रूपैयाँ रहेको छ भने बिक्री दर १ सय ६० रूपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तो छ अन्य देशको मुद्राको विनिमय दरः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी