×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार नेप्से बन्द, सेयर कारोबार नहुने

PRIME CA
GLOBAL IME BANK

बिहीबार नेप्से बन्द, सेयर कारोबार नहुने

११ जेष्ठ २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बन्द हुने भएको छ ।

सरकारले मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेसँगै बिहीबार सेयर कारोबार पनि बन्द हुने भएको हो ।

बुधबार सेयर मापक नेप्से परिसूचक १६.४९ अंकले बढेर १९५९.१२ बिन्दुमा पुगेर बजार बन्द भएको थियो । पछिल्लो ९ दिनदेखि लगातार उकालो गतिमा देखिएको सेयर बजार अब आइतबार बिहान ११ बजेमात्रै खुल्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: