×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओलीमाथि भ्रष्टाचारको आरोप लागेपछि संसदमा हंगामा…

अर्थ सरोकार

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार

PRIME CA

ओलीमाथि भ्रष्टाचारको आरोप लागेपछि संसदमा हंगामा…

काठमाडौँ । प्रतिनिधिसभाको बैठक २० मिनेटको लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेपछी सभामुख देवराज घिमिरेले संसद बैठक २० मिनेटका लागि स्थगित गरेका हुन् ।

नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा नेकपा माओवादीका सांसद राजन दाहालले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पशुपतिनाथको सुनको जलहरीको नाममा पितलको जलहरी चढाएर भ्रष्टाचार गरेको बताएको भन्दै त्यसबारे छानबिनको माग गरेका थिए । सो लगत्तै नेकपा एमालेका सांसदहरुले विरोध जनाएर संसदमै नाराबाजी गरेपछी बैठक स्थगित गरिएको हो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: