
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ । बिहिबारको तुलनामा बजार ५०.१३ अंकले बढेर २९०६.८९ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २१८ कम्पनीको ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता सेयर खरिद बिक्री हुँदा १७ अर्ब २७ करोडको कारोबार भएको छ । आज नेप्से परिसूचक हाल सम्मकै नयाँ बिन्दुमा पुगेको हो भने बैंकिङ क्षेत्रमा उछाल आएको छ ।
आज पनि सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमाको भएको छ । यस कम्पनीको कुल १ अर्बमाथिको २१ करोडमाथिको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये ६ वटा समूहबाहेक अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै महिला लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने राधी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्