- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
बैककाे सम्झौता भएका व्यवसायिक संस्थाहरुमा त्रिपुरेश्वरको ब्लुक्रस अस्पताल, धुलिखेल माउण्टेन रिर्सोट, स्तुपा रिर्सोट, जम्बाला रिर्सोट, जम्बाला रिर्सोट, ल्याण्डमार्क होटल, ओडान ग्रुप अफ कम्पनी र देव कर्नर ज्वेलरी रहेका छन् ।
सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकलहरुले ब्लुक्रस अस्पतालमा १० प्रतिशत, धुलिखेल माउण्टेन रिर्सोटमा १० प्रतिशत, माउण्टेन रिर्सोटमा १० प्रतिशत, स्तुपा रिर्सोटमा १५ प्रतिशत, जम्बाला रिर्सोट, जम्बाला रिर्सोटमा १५ प्रतिशत, ल्याण्डमार्कमा होटलमा १५ प्रतिशत, ओडान ग्रुप अफ कम्पनीमा १५ प्रतिशत र देव कर्नर ज्वेलरीमा ३० प्रतिशतसम्म छुट पाउनेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्