Skip to content
LAXMI SUNRISE BANK

शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

अर्थ सरोकार

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार शुक्रबार बेलायती पाउण्ड एकको खरिद १ सय ६३ रुपैयाँ ८१ पैसा र बिक्री दर १ सय ६४ रुपैयाँ ५५ पैसा रहेको छ । शुक्रबार युरो एकको खरिद दर १ सय ४० रुपैयाँ ४८ पैसा र बिक्री दर १ सय ४१ रुपैयाँ ४४ पैसा रहेको छ ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १ ुउ ३१ रुपैयाँ ५६ पैसा र बिक्री दर १ सय ३२ रुपैयाँ १६ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको छ । यता भारतीय रूपैयाँ एक सयको खरिद दर १ सय ६० रूपैयाँ रहेको छ भने बिक्री दर १ सय ६० रूपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तो छ अन्य देशको मुद्राको विनिमय दरः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK