काठमाडौ । आइतबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार ठुलो गोलभेँडा (नेपाली) २७ रुपैयाँ ६७ पैसा, ठुलो गोलभेँडा (भारतीय), रातो आलु (भारतीय), सेतो आलु, तोरीको साग र रुख कटहर ३५ रुपैयाँ, सानो गोलभेँडा (टनेल) १७ रुपैयाँ ६७ पैसामा खरिद बिक्री भइरहेको छ भने रातो आलु ४१ रुपैयाँ, मुडेको आलु ३९ रुपैयाँ, सुकेको प्याज (भारतीय) ५१ रुपैयाँ पर्ने छ ।
साथै, लोकल गाजर, तामा, पुदिना, ब्रोकाउली, सखरखण्ड र तने बोडी ९५ रुपैयाँ, लोकल बन्दा ११ रुपैयाँ, स्थानीय काउली, लोकल घिउ सिमी, घिरौँला, भिण्डी, हरियो प्याज, रातो बन्दा र भेडे खुर्सानी ६५ रुपैयाँ, स्थानीय काउली (ज्यापु), हरियो लसुन, हरियो खुर्सानी (बुलेट), सजिवन, चुकुन्दर, परवर, ब्रोकाउली र न्यूरो ७५ रुपैयाँमा किनबेच भईरहेको छ ।
त्यस्तै, लाम्चो भन्टा, रायोको साग, हरियो फर्सी र तितो करेला ४५ रुपैयाँ, मटरकोशा १९० रुपैयाँ, राजमा घिउ सिमी ११५ रुपैयाँ, टाटे सिमी १४५ रुपैयाँ, भटमासकोसा १३० रुपैयाँ, लौका, स्कूस र हरियो खुर्सानी ५५ रुपैयाँ तोकिएको छ भने लोकल काँक्रो र नेपाली मेवा ११५ रुपैयाँ, लोकल लिच्ची १९० रुपैयाँ, भारतीय लिच्ची २७५ रुपैयाँ, किवि र आभोकाडो ४५० रुपैयाँ, अदुवा २४५ रुपैयाँ, चाइनिज लसुन २४५ रुपैयाँ, रहु माछा ३४० रुपैयाँ, मुंगरी ताजा माछा ३३५ रुपैयाँ तोकिएको छ ।
यसैगरी, पालूगो साग, सेलरी, सौफको साग, चमसूरको साग र मेथीको साग प्रतिकेजी ११५ रुपैयाँ, कन्य च्याउ १७६ रुपैयाँ ६७ पैसा, कुरिलो २२५ रुपैयाँ, इमली १४० रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँमा किनबेच गरिने छ भने फूजी स्याउ ३०० रुपैयाँ, कागती १६३ रुपैयाँ ३३ पैसा, अनार ३७५ रुपैयाँ, कागती १६३ रुपैयाँ ३३ पैसा, मालदह आँप ११० रुपैयाँ, दसहरी आँप १६५ रुपैयाँ, हरियो अंगुर २६५ रुपैयाँ, मौसम १७५ रुपैयाँ, जुनार २२५ रुपैयाँ, पर्ने जनाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्