×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न, सभाद्वारा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित

PRIME CA

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न, सभाद्वारा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित

२३ जेष्ठ २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा प्रधान कार्यालय कमलादीमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । सभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । 
यस्तै सभाले आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदनसहितको वित्तीय विवरणहरु पारित गर्दै  गत आर्थिक वर्ष ०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गरेको छ । यता संचालकहरुको बैठक भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्ने लगायतका प्रस्ताव पनि पारित भएको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: