×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

Artha Sarokar

२४ जेष्ठ २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनियम दरअनुसार बुधबार बेलायती पाउण्ड एकको खरिद दर १ सय ६३ रुपैयाँ ७१ पैसा र बिक्री दर १ सय ६४ रुपैयाँ ४५ पैसा रहेको छ । युरो एकको खरिद दर १ सय ४१ रुपैयाँ ०५ पैसा र बिक्री दर १ सय ४१ रुपैयाँ ६९ पैसा पुगेको छ ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १ सय ३१ रुपैयाँ ८८ पैसा र बिक्री दर १ सय ३२ रुपैयाँ ४८ पैसा रेहेको छ भने,कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तो छ अन्य देशको मुद्राको विनिमय दरः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी