काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ७.७९ अंकले बढेर १९८७.८७ बिन्दुमा पुगेको हो ।
सोमबार नेप्सेमा कुल २८५ कम्पनीको ७४ लाख ५४ हजार ७ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ८८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सोल्टी होटलको भएको छ । यस कम्पनीको १५ करोड २८ लाख ५८ हजार ८ सय २१ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै सोमबार सेयर बजारमा अभियान लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा कालिन्चोक दर्शन, भूगोल एनेर्जी डेभलपमेन्ट कम्पनी, सिटि होटल, चन्द्रागिरी हिल्स र सोल्टी होटलका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच सोमबार सेयर बजारमा सबैभन्दा बढी कारोबार सोल्टी होटलको भएको छ । यस कम्पनीको १५ करोड २८ लाख ५८ हजार ८ सय २१ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा हिमालयन डिस्ट्रिलरी, शिव श्री हाइड्रोपावर, सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्ट, आइजीआइ प्रुडेनसियल र शिवम सिमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै सोमबार सेयर बजारमा प्रभु स्मार्ट फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगटिभ सर्किट हो । प्रभु स्मार्ट फण्ड मा यस्तो गिरावट आउँदा सगरमाथा जलविद्युत, युनाईटेड आइदिआइ मर्दी, सुपर मादी हाइड्रोपावर र समता घरेलु लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबार सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्