काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आइतबार बेलायती पाउण्ड एकको खरिद दर १ सय ६७ रुपैयाँ २९ पैसा र बिक्री दर १ सय ६८ रुपैयाँ ६ पैसा रहेको छ । युरो एकको खरिद दर १ सय ४३ रुपैयाँ १९ पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ ८४ पैसा रहेको छ ।
त्यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १ सय ३० रुपैयाँ ८० पैसा र बिक्री दर १ सय ३१ रुपैयाँ ४० पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८८ पैसा र बिक्री दर ३६ रुपैयाँ ०५ पैसा रहेको छ । अन्य देशको मुद्राको विनिमय दर यस्तोः