काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वसहमति नलिए सांसदका योजना कार्यान्वयन गर्न नदिने भएको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्दै शाह (बालेन)ले प्रदेश तथा प्रतिनिधिसभा सदस्यले महानगरभित्रका संसदीय निर्वाचन क्षेत्रको योजना छनोट गर्दा महानगरको पूर्वसहमति नलिए कार्वान्वयन नगर्ने बताएका हुन् ।
‘संघ तथा प्रदेशबाट प्राप्त हुने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा महानगरको पूर्वसहमति एवम् समन्वयबिना छनौट भएका योजना तथा कार्यक्रम कार्यान्वयन नगरिने व्यवस्था गरिनेछ ।’, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर शाहले भने ।
योसँगै अब सांसदहरुले महानगरभित्रका निर्वाचन क्षेत्रमा छनौट गरिएका योजना कार्यान्वयनका लागि अनिवार्य रुपमा काठमाडौं महानगरपालिकाको पूर्वसहमति लिनुपर्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्