काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, भारतीय ठूलो गोडभेँडा प्रतिकेजी ४५ रुपैयाँ, लोकल सानो गोलभेँडा १५ रुपैयाँ, रातो आलु ४५ रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, लोकल बन्दा १५ रुपैयाँ प्रतिकेजी अधिकतम मूल्य निर्धारण गरेको छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ११०, तने बोडी ७०, ,लोकल घिउ सिमी लोकल ४०, राजमा सिमी ७०, भटमासकोशा ९०, तितो करेला ५०, लौका ६०, परवल लोकल ५०, पाकेको फर्सी ३५, डल्लो फर्सी हरियो ३०, घिरौंला ६०, भिण्डी ७०, स्कूस ५०, कन्य च्याउ २०० रुपैयाँ, डल्ले च्याउ ३४०, कुरीलो २५०, ब्रोकाउली ९०, तोफु १००, लोकल काँक्रो ८० रुपैयाँ प्रतिकेजीमा बिक्री भईरहेको छ ।
चमसूरको साग ११०, पालुंगो साग ११०, मेथिको साग ११०, तोरीको साग ३०, हरियो लसुन ९०, हरियो प्याज ९०, रायो साग ४०, धनियाँ १५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।
त्यस्तै, तरबुजा हरियो ६०, मलदह आँप ७०, मौसम १८०, अनार ४००, केरा दर्जनको १२०, कागती १५०, स्याउ फूजी ३००, आभोकाडो ६०० र मेवा भारतीय ११० र लिच्ची लोकल १००, जुनार २०० रुपैयाँ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्