काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार शुक्रबार बेलायती पाउण्ड एकको खरिद दर १ सय ६७ रुपैयाँ २७ पैसा र बिक्री दर १ सय ६८ रुपैयाँ ०४ पैसा पुगेको छ । युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ ०३ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ६९ पैसा रहेको छ ।
त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १ सय ३० रुपैयाँ ८३ पैसा र बिक्री दर १ सय ३१ रुपैयाँ ४३ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९१ पैसा र बिक्री दर ३६ रुपैयाँ ०७ पैसा रहेको छ । यता भारतीय रूपैयाँ एक सयको खरिद दर १ सय ६० रूपैयाँ रहेको छ भने बिक्री दर १ सय ६० रूपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ । अन्य देशको मुद्राको विनिमय दर यस्तोः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्