×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रि ओपनिङ सेसनमा दोहोरो अंकले बढ्यो नेप्से, ६० कम्पनीको सेयर मूल्यमा बढोत्तरी

PRIME CA

प्रि ओपनिङ सेसनमा दोहोरो अंकले बढ्यो नेप्से, ६० कम्पनीको सेयर मूल्यमा बढोत्तरी

२३ जेष्ठ २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको पहिलो आइतबार प्रि ओपनिङ सेसनमा नेप्से बढेको छ । सो सेसनमा नेप्से परिसूचक २७.३० अंकले बढेर २८८४.०७ बिन्दुमा उक्लिएको छ ।
आजको प्रि सेसनमा ९३ कम्पनीको ४६ हजार ३१२ कित्ता सेयर ३ करोड ८७ हजार ३६३ रुपैयाँमा किनबेच भएको छ । ६० कम्पनीको सेयर  मूल्य बढेको छ भने १७ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै १६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: