काठमाडौं । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशन (आईओसी)लाई तिर्नुपर्ने ऋण चुक्ता गरेको छ । निमगले आईओसीलाई तिर्नुपर्ने २४ अर्ब रुपैयाँ ऋण तिरेको हो ।
१४ महिनादेखि तिर्न बाँकी रहेको २४ अर्ब ऋण जुन २३ तारिखमा आईओसीलाई तिरेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले बताएका छन् । ठाकुरका अनुसार ऋणको सम्पूर्ण साँवा रकम तिरे पनि अब ब्याजवापतको ४५ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ । उक्त रकम पनि जुलाई ८ तारिखमा तिरिसक्ने ठाकुरले बताएका छन् ।
निगमले एक वर्षमा १७ अर्ब रुपैयाँ नाफा कमाएको थियो । सो नाफामा मूल्य स्थिरीकरण कोषको साढे तीन अर्ब र सरकारबाट भ्याटवापत फिर्ता आएको साढे तीन अर्ब रकम जोडेर ऋण तिरेको निगमले जनाएको छ । असारमा थप एक अर्ब रुपैयाँ नाफा हुने निगमको अनुमान रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्