काठमाडौं । चितवनमा सेयर बजारसम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम हुने भएको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजना र ब्रोकर नम्बर ४२ सनि सेक्युरिटिजको सह–आयोजनामा एक दिने सेयर सम्बन्धी प्रशिक्षण कार्यक्रम हुने भएको हो ।
प्रशिक्षण कार्यक्रम असार १ गते (बिहीबार) उद्योग वाणिज्य संघ चितवनको सभाहलमा हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार कार्यक्रम बिहीबार बिहान ११ बजेदेखि सुरु हुनेछ ।
कार्यक्रमको मुख्य प्रशिक्षकका रुपमा सेयर गुरु सुवासचन्द्र भट्टराई रहनुभएको छ । कार्यक्रममा सहभागी हुनका लागि इच्छुकले ९८४५०२३१९४ र ९८५५०५४०६८ मा सम्पर्क गर्न सक्ने आयोजकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्