काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार बिहीबार बेलायती पाउण्ड एकको खरिद दर १ सय ६६ रुपैयाँ ७० पैसा र बिक्री दर १ सय ६७ रुपैयाँ ४६ पैसा रहेको छ । युरो एकको खरिद दर १ सय ४२ रुपैयाँ ८० पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ ४५ पैसा रहेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १ सय ३१ रुपैयाँ २७ पैसा र बिक्री दर १ सय ३१ रुपैयाँ ८७ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०२ पैसा र बिक्री दर ३६ रुपैयाँ १९ पैसा रहेको छ । यता भारतीय रूपैयाँ एक सयको खरिद दर १ सय ६० रूपैयाँ रहेको छ भने बिक्री दर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । यस्तो छ अन्य देशको मुद्राको विनिमय दरः