Skip to content
LAXMI SUNRISE BANK

आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर… (विवरणसहित)

अर्थ सरोकार

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आइतबार युरो एकको खरिद दर १ सय ४३ रुपैयाँ ७३ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ३९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ ३३ पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ ०९ पैसा रहेको छ ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ०९ पैसा र बिक्री दर १ सय ३२ रुपैयाँ ६९ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको छ । यस्तै, क्यानाडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ८० पैसा र विक्रि दर ९९ रुपैयाँ २५ पैसा रहेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ । अन्य देशको मुद्राको विनिमय दर यस्तोः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK