×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार विदेशी मुद्राको विनिमय दर यस्तो…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मंगलबार विदेशी मुद्राको विनिमय दर यस्तो…

Artha Sarokar

२६ असार २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार मंगलबार बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५५ पैसा र बिक्री दर १६९ रुपैयाँ ३१ पैसा रहेको छ । म्ांगलवार युरो एकको खरिद दर १४४ रुपैयाँ ४२ पैसा र बिक्री दर १४५ रुपैयाँ ०८ पैसा रहेको छ ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८१ पैसा र बिक्री दर १३२ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । सोमबारको तुलनामा अमेरिकि डलरको भाउ एक रुपैयाँले घटेको छ । सोमवार डलरको खरिद दर १३२ रुपैयाँ ०९ पैसा र बिक्री दर १३२ रुपैयाँ ६९ पैसा रहेको थियो ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३३ पैसा रहेको छ । क्यानाडियन डलर एकको खरिद दर ९९ रुपैयाँ २२ पैसा र बिक्रि दर ९९ रुपैयाँ ६७ पैसा रहेको नेपाल राष्ट्र बंैकले जनाएको छ । अन्य देशको मुद्राको विनिमय दर यस्तोः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी