काठमाडौं । काठमाडौंको ठमेलस्थित चर्चित नाईट क्लब एलओडीका दुई म्यानेजर पक्राउ परेका छन् । नाबालिकलाई क्लबमा प्रवेश गराएको भन्दै प्रहरीले एलओडीका म्यानेजर सहदेव सेढाईं र काउन्टरमा कार्यरत सपना ढुंगानालाई पक्राउ गरेको हो ।
केही समयअघि एलओडी गएकी नाबालिकमाथि भएको जबरजस्ती करणीको घटनापछि प्रहरीले अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुविरुद्ध पनि अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।
१६ वर्षकी ती बालिका बलात्कृत भएको उक्त घटापछि उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको भन्दै यसअघि प्रहरीले एलओडीका सञ्चालक रुदिल बल्लभ श्रेष्ठ र राजुसिंह सुवाल पक्राउ गरेको थियो । यद्धपी घटना घटेको समयमा उनीहरु क्लबमा नभएको पाइएपछि उनीहरु रिहा भएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्