काठमाडौं । काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको स्थानबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि बुधबार बिहान शंकास्पद वस्तु फेला परेको थियो ।
नेपाली सेनाको टोलीले शंकास्पद वस्तु निष्कृय पारेको हो । सो शंकास्पद वस्तु बम नभई नोकिया मोबाइलको सेटमा तार जोडेर राखेको पाइएको छ । साथै, शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको प्रहरीले जनाएको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता एसपी सीताराम रिजालले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्