काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । आइतबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले आवसीय कर्जाको सीमा बढाएको छ ।
यसअघि आवसीय घर कर्जाको सीमा १ करोड ५० लाख रुपैयाँ तोकेको भए पनि मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले उक्त सीमालाई वृद्धि गरेर २ करोड पुर्याएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्