काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार मंगलबार युरो एकको खरिद दर १४४ रुपैयाँ ०२ पैसा र बिक्री दर १४५ रुपैयाँ ४८पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०६ पैसा र बिक्री दर १६९ रुपैयाँ ७५पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६९ पैसा र बिक्री दर १३१ रुपैयाँ ९५ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ २१ पैसा रहेको छ ।
त्यस्तै, क्यानाडियन डरल एकको खरिद दर ९८ रुपैयाँ ५६ पैसा रहेको छ भने विक्रि दर ९९ रुपैयाँ ५६ पैसा छ भने अष्ट्रेलियन एक सयको खरिद दर ८७ रूपैयाँ ३९ पैसा रूपैयाँ रहेको छ भने बिक्री दर ८८ रूपैयाँ २८ पैसा रहेको छ । अन्य देशको मुद्राको विनिमय दर यस्तोः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्