
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । दशैंको भिडभाडमा नक्कली कारोबारी सल्बलाएका छन् । १ सयको समान किनेर हजारको नोट साट्ने र जनता ठग्दै गरेको थाहा भएपछी जिल्ला प्रहरी कार्यालय चितवनले तीन लाख २१ हजार नक्कली नोटसहित मकवानपुरको राक्सीराङ गाउँपालिका–८ का २६ वर्षीय जीतबहादुर लोप्चनलाई पक्राउ गरेको छ । प्रहरीले राप्ती नगरपालिका–५ चौकीडाँडाबाट मङ्गलबार उनलाई पक्राउ गरी बिहिवार सार्वजनिक गरेको हो ।
प्रहरी कार्यालयले दिएको जानकारी अनुसार यसरी जनता ठग्दै हिड्ने लोप्चनको साथबाट एक हजारको १२ थान नक्कली नोट बरामद गरिएको छ । होटलमा खाजा खाएर तिरेको एक हजार र बर्तौला किराना पसलमा तिरेको छ हजारसमेत नक्कली रहेको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आखिर कसरी चिन्ने त नक्कली नोट र सक्कली नोट ? हेर्नुहोस् यो भिडियो !
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्