काठमाडौं । कामना सेवा विकास बैंकका सीईओ दिनेश थकालीले अर्थ सरोकार डटकमलाई सातौँ वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेश गरेकोमा उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
आर्थिक पत्रकारितामा अर्थ सरोकार डटकमले खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै सीईओ थकालीले आगामी दिनमा पनि थप सशक्त बन्ने र मुलुकको आर्थिक सुदृढिकरणमा फरक र विशेष भूमिका खेल्नेमा विश्वास व्यक्त गरेका छन् ।
हेरौँ, सीईओ थकालीसहित अन्य दिग्गज व्यक्तिहरुले अर्थ सरोकारको बार्षिकोत्सवको अवसरमा दिनुभएको शुभकामना सन्देश भिडियोमा:
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्