×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकका पूर्वअध्यक्षको कोरोनाका कारण निधन !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नबिल बैंकका पूर्वअध्यक्षको कोरोनाका कारण निधन !

Artha Sarokar

९ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमान्डौँ । आईतबार कोरोना भाइरस (कोभिड १९) का कारण नबिल बैंकका पूर्व अध्यक्ष शम्भुप्रसाद पौड्यालको निधन भएको छ । वि.सं. २०४२ सालदेखी नबिल बैंकको संचालकको रुपमा कार्य सम्पादन गरिरहेका पौडेल केही समय अगाडि संचालकबाट बाहिरिएका थिए ।
नबिल बैंकका अध्यक्ष समेत रहेका पौडेलमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो । संक्रमण पुष्टी भएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई उपचारका लागि ह्याम्स अस्पताल लगिएको थियो । उपचारका क्रममा ह्याम्स अस्पतालमा निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी