काठमाडौं । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै कर ग्लोबल आईएमई बैंकले तिरेको छ ।
आर्थिक वर्ष २०७९ ८० को असार मसान्तसम्ममा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै कर ग्लोबल आईएमई बैंकले बुझाएको छ । योसँगै ग्लोबल आईएमई बैंक सबैभन्दा धेरै कर बुझाउने बैंकहरुको सूचीको पहिलो नम्बरमा परेको छ । गत आर्थिक वर्षमा ग्लोबल आइएमई बैंकले ५ अर्ब ४३ करोड रुपैयाँ कर दाखिला गरेको छ ।
बैंकले अघिल्लो आर्थिक वर्षमा ३ अर्ब १७ करोड रुपैयाँ कर दाखिला गरेको थियो । गत आर्थिक वर्षमा बैंकले ७ अर्ब २५ करोड रुपैयाँ खुद नाफा गरेको छ । २१ वटा बैँक तथा वित्तीय संस्था मिलेर बनेको ग्लोबल आइएमई बैंक चुक्ता पुँजीको आधारमा मुलुककै सबैभन्दा ठूलो बैंक हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्