×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार र शनिबार प्रभु बैंकको सेवा अवरुद्ध हुने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शुक्रबार र शनिबार प्रभु बैंकको सेवा अवरुद्ध हुने !

Artha Sarokar

१ भाद्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । शुक्रबार र शनिबार प्रभु बैंकको सेवा अवरुद्ध हुने भएको छ ।

एक सूचना जारी गर्दै बैंकले शुक्रबार (भदौ १ गते) साँझ ६ बजेदेखि शनिबार (भदौ २ गते) राती १० बजेसम्म बैंकका सेवा बन्द रहने जानकारी गराएको हो ।

हाल बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ सिस्टमको भर्जन अपग्रेड गर्ने प्रयोजनाका लागि एक दिन बैंकको सेवा बन्द हुने बैंकले जनाएको छ । बैंकका अनुसार यसअवधिमा बैंकको एटिएम लगायत मोबाईल तथा ईन्टरनेट बैंकिङ सेवाहरु अस्थायी रुपमा बन्द हुनेछन् । बैंकले जारी गरेको सूचनाः

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी