×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोलभेंडाको मूल्य किलोमै २० रुपैयाँ घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गोलभेंडाको मूल्य किलोमै २० रुपैयाँ घट्यो

Artha Sarokar

६ भाद्र २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा बुधबार गोलभेँडाको मूल्य घटेको छ । बुधबार कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितीले सार्वजनिक गरेको सूचीअनुसार २० रुपैंयाले गोलभेँडाको मुल्य घटेको हो ।

तीन दिन अघि १३० रूपैयाँ भाउ रहेको नेपाली गोलभेँडाको मंगलबार १२० रूपैयाँमा कारोबार भएको थियो ।

सार्वजनिक सूचीअनुसार नेपाली गोलभेँडा आज प्रतिकेजी मूल्य १००, भारतीय ठूलो गोलभेँडा १३०, टनेल गोलभेंडा सानो ६३, लोकल गोलभेडा सानो ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी