Skip to content
LAXMI SUNRISE BANK

मेरो माइक्रोफाइनान्स लघुवित्तको सिईओमा पुन: रामहरि दाहाल नियुक्त

अर्थ सरोकार

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा पुनः रामहरि दाहाल नियुक्त भएका छन् । लघुवित्त वित्तीय संस्थाको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई पुनः सिईओमा नियुक्त गरेको हो ।

सिईओ दाहालको पदावधि भदौ मसान्तमा सकिँदै छ । उनको कार्यकाल सकिनु अगावै सञ्चालक समितिको बैठकले पनुः ४ वर्षका लागि कार्यकाल थप गरेको हो । उनको आगामी कार्यकाल असोज १ गतेदेखि लागु हुने जनाईएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK