काठमाडौँ । ९ महिनायताकै न्यून विन्दुमा पुगेपछि चीनले सेयर बजारमा लगाउँदै आएको कर घटाएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यम ब्लुमबर्गका अनुसारचीनले सन् २००८ पछि पहिलो पटक सेयर कारोबारमा लिईदै आएको ०.०१ प्रतिशत करलाई आधा कटौती गरेको हो।
चीनले सन् २००७ को मे महिनामा त्यहाँको सेयर बजार उग्र बढेपछि बजारलाई सन्तुलित बनाउन भन्दै कर बढाएको थियो । नयाँ लगानीकर्ताले अरु काम छोडेर सेयर बजारमा अचाकली प्रवेश गर्न थालेपछि सो क्रमलाई केहि कम गर्न कर बढाएर ०.३ प्रतिशत बनाएको थियो । त्यसपछि बजार बढ्दै गर्दा चीनले बजार उकास्ने नीति लिंदै कर ०.१ प्रतिशतमा झारेको थियो । कर घट्नेबित्तिकै त्यहाँको सेयर बजार पुन बुलिस लयमा लागेको थियो ।
चाइना सेक्युरिटीज रेगुलेटरी कमिसन (सीएसआरसी) ले शुक्रबार घट्दो बजारलाई पुनरुत्थान गर्न कारोबार लागत घटाउनेगरी गरेको निर्णयअनुसार त्यहाँ कर घटनाउने नीति लिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्