Skip to content
LAXMI SUNRISE BANK

शुक्रबार काठमाडौंमा शोक बिदा

अर्थ सरोकार

काठमाडौं । काठमाडौं महानगरपालिकाले भदौ गते (शुक्रबार) शोक बिदा दिएको छ । काठमाडौं वडा न–१६ का अध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले शुक्रबार शोक बिदा दिएको हो ।

महानगरका प्रशासन विभागका प्रमुख दिपक अधिकारीका अनुसार रिजालको निधनमा महानगरले शुक्रबार शोक बिदा दिने निर्णय गरेको हो । योसँगै शुक्रबार महानगरपालिका र अन्तर्गतका सम्पूर्ण कार्यालयहरु बन्द रहनेछन् ।

रिजालको बिहीबार बिहान उपचारका क्रममा ग्राण्डी अस्पतालमा निधन भएको हो । उनको भाइरल निमोनियाका कारण निधन भएको अस्पतालले पुष्टि गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK