Skip to content
LAXMI SUNRISE BANK

शुक्रबार काठमाडौं महानगरमा शोक बिदा

अर्थ सरोकार

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार महानगरपालिका अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिएको छ ।

शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले बिदा दिने निर्णय गरेको हो । शोक बिदामा शिक्षण संस्थाहरू भने बन्द हुनै छैन ।

रिजालको उपचारको क्रममा हिजो निधन भएको थियो । उच्च ज्वरो र निमोनिया देखिए पछि रिजाललाई ग्रान्डी अस्पताल लगिएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK