Skip to content
LAXMI SUNRISE BANK

त्रिभुवन विमानस्थलबाट एक किलो अवैध सुन बरामद

अर्थ सरोकार

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसरबाट एक किलो अवैध सुन बरामद गरिएको छ ।

मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले विमानस्थल बाहिरबाट उक्त सुन बरामद गरेको हो ।

बरामद गरिएको उक्त सुन विदेशमार्फत ल्याइएको बुझिएको छ । बरामद गरिएको सुनबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK