×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार सार्वजनिक बिदा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बिहीबार सार्वजनिक बिदा

Artha Sarokar

२७ भाद्र २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले बिहीबार सार्वजनिक बिदा दिने भएको छ ।

नेकपा (एमाले)का उपाध्यक्ष एवम् संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टिका लागि सार्वजनिक विदा दिने निर्णय भएको हो ।

मंगलबार हृदयघातका कारण ७१ वर्षीय नेम्वाङको निधन भएको थियो । उनका दुई भाई छोराहरु नै विदेशमा रहेका छन् । दुवै छोरा बुधबार अपरान्हमा मात्रै नेपाल आईपुग्ने भएकाले नेम्वाङको अन्त्येष्टि बिहीबार गर्न लागिएको हो ।

नेम्वाङको पार्थिव शरीर बुधबार दिउँसो १ बजेसम्म एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी