काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको चुक्ता पुँजीका आधारमा कायम कुल ४ करोड कित्ता सेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले रिलायबलको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार प्रतिकित्ता न्युनतम १६२.२९ रुपैयाँदेखि अधिकतम ४८६.८७ रुपैयाँसम्म तोकेको छ । अब आइतबार इन्स्योरेन्सको पहिलो कारोबार सोही मूल्यभित्र रहेर खुला हुनेछ । ‘आरएनएलआई’ संकेतमा यसको सेयर कारोबार हुनेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्