×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

Artha Sarokar

३१ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार आइतबार बेलायती पाउण्ड एकको खरिद दर १ सय ६५ रुपैयाँ १२ पैसा र बिक्री दर १ सय ६६ रुपैयाँ ८७ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १ सय ४१ रुपैयाँ ६७ पैसा र बिक्री दर १ सय ४२ रुपैयाँ ३१ पैसा रहेको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा रहेको छ ।

यता भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । क्यानाडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ३ पैसा रहेको छ भने विक्री दर ९८ रुपैयाँ ७५ पैसा रहेको छ । अन्य देशको मुद्राको विनिमय दर यस्तोः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी