×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन रिइन्स्योरेन्सले प्रिमियम मूल्यमा आइपिओ जारी गर्ने, माग्यो धितोपत्र बोर्डसँग अनुमति

PRIME CA
GLOBAL IME BANK

हिमालयन रिइन्स्योरेन्सले प्रिमियम मूल्यमा आइपिओ जारी गर्ने, माग्यो धितोपत्र बोर्डसँग अनुमति

३१ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले प्रिमियम मूल्यमा आइपिओ जारी गर्ने भएको छ । इन्स्योरेन्सले ३ करोड कित्ता आइपिओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०८ रुपैयाँमा आइपीओ बिक्री गर्न लागेको हो । उक्त आइपिओमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्ने भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: