Skip to content
LAXMI SUNRISE BANK

पशुपतिको बसपार्कमा तत्कालका लागि पार्किङ निःशुल्क 

अर्थ सरोकार

काठमाडौं । पशुपतिनाथस्थित बसपार्कमा पार्किङ निःशुल्क गरिएको छ । सरकारले पशुपतिनाथस्थित बसपार्कको सम्झौता भंग गरेपछि तत्कालका लागि पार्किङ निःशुल्क गरिएको हो । 

बसपार्कमा अनियमितता र कानुनको गम्भीर उल्लंघन भएको भन्दै सम्झौता रद्ध गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जानकारी गराएका छन् । 

योसँगै अब अर्को प्रक्रिया पूरा नभएसम्मका लागि पशुपतिनाथस्थित बसपार्कमा पार्किङ निःशुल्क गरिएको हो । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK