Skip to content
LAXMI SUNRISE BANK

एनआरएन इन्फ्रास्टक्टरको सीईओमा हेमन्त बस्याल नियुक्त

अर्थ सरोकार

काठमाडौं । एनआरएन इन्फ्रास्टक्टर एण्ड डेभलपमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हेमन्त बस्याल नियुक्त भएका छन् । कम्पनीको असोज २ गते बसेको संचालक समितिको बैठक बस्याललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीले असोज ७ गते देखि लागु हुने गरी बस्याललाई चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK